सर्बियामा विद्यार्थी आन्दोलनको दबाब, भुसिचलाई चुनावी चुनौती

सर्बियामा विद्यार्थी आन्दोलनको दबाब, भुसिचलाई चुनावी चुनौती

सर्बियामा भ्रष्टाचारविरोधी नारासहित अघि बढेको विद्यार्थी आन्दोलनले लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुसिचलाई निर्वाचनमा कडा चुनौती दिएको छ।

नोभी साद रेलवे स्टेसनको छाना खसेर १६ जनाको मृत्यु भएपछि सरकारविरुद्ध चर्किएको आन्दोलनबाट ‘स्टुडेन्ट लिस्ट’ नामक विपक्षी समूहको उदय भएको हो।

विद्यार्थी आन्दोलनले सामूहिक निर्णय र नेतृत्वको अवधारणा अघि सारेको छ। यसअन्तर्गत स्थापित राजनीतिक पृष्ठभूमि नभएका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई उम्मेदवार बनाउने तयारी गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP