चर्चामा
कुवेतमा हराएको भनिएका ज्ञानेन्द्र चौधरीको खोजीका लागि परिवारले सहयोगको अपिल गरेको छ। 'कान्छी लुरी' नामबाट प्राप्त सन्देशमा “उहाँ मेरो दाइ हुनुहुन्छ, उहाँको नाम ज्ञानेन्द्र चौधरी हो। उहाँसँग कुरा गर्न खोजेको हुँ। कतैबाट सहयोग पाइन्छ कि भनेर सम्पर्क गरेको हुँ,” भन्दै खोजीमा सहयोग मागिएको छ। ज्ञानेन्द्र चौधरी कहाँ र कुन अवस्थामा छन् भन्नेबारे थप विवरण खुल्न सकेको छैन। उहाँलाई देख्ने वा अवस्थाबारे जानकारी हुने व्यक्तिलाई परिवारसँग सम्पर्क गरी सहयोग गरिदिन अनुरोध गरिएको छ।
https://www.facebook.com/gyanendra.chaudhary.5015983#
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!