चर्चामा
काठमाडौं । अमेरिकामा बस्ने व्यक्तिको नक्कली नागरिकता र राष्ट्रिय परिचयपत्र बनाएर काठमाडौंको जग्गा बिक्री गरेको आरोपमा १९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानपछि मुद्दा दर्ता गरिएको हो। प्रकरणमा वडाध्यक्ष, मालपोत अधिकृतदेखि चौकीदारसम्म संलग्न रहेको आरोप छ। घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!