अमेरिकी स्वास्थ्य कम्पनीमा साइबर आक्रमण, बिरामीको व्यक्तिगत विवरण जोखिममा !

अमेरिकी स्वास्थ्य कम्पनीमा साइबर आक्रमण, बिरामीको व्यक्तिगत विवरण जोखिममा !

अमेरिकी स्वास्थ्य सेवा कम्पनी क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण हुँदा केही बिरामीको स्वास्थ्यसम्बन्धी तथा व्यक्तिगत जानकारीमा अनधिकृत पहुँच पुगेको कम्पनीले जनाएको छ। कम्पनीले प्रभावित क्वानम ल्याब सर्भिसेज म्यानेजर सिस्टमको प्रयोग रोकेर घटनाबारे अनुसन्धान गरिरहेको छ। साथै, कानुन कार्यान्वयन निकायसँग समन्वय भइरहेको जनाएको छ। कम्प्यारिटेकका अनुसार सन् २०२६ को सेप्टेम्बरसम्म विश्वभर स्वास्थ्य क्षेत्रमा ७१६ साइबर आक्रमणका घटना दर्ता भएका छन्। तीमध्ये ४१० घटना अमेरिकामा भएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP