चर्चामा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका माग सम्बोधन गर्न दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत प्रधानमन्त्री, मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ। त्यस्तै, जनचेतना जगाउने, महँगी र भ्रष्टाचारका विषयमा सरकारको ध्यानाकर्षण गराउने तथा विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने कार्यक्रमसमेत अभियानमा समेटिएको पार्टीले जनाएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!