चर्चामा
काठमाडौं । दक्षिणपश्चिम चीनको तिब्बतस्थित नाग्छु सहरको बाकेन काउन्टीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
शुक्रबार बिहानसम्मको विवरणअनुसार भूकम्पका कारण ३३९ भन्दा बढी घर भत्किएका छन्। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ। विस्थापित नागरिकका लागि अस्थायी आश्रयस्थल निर्माण भइरहेको अधिकारीहरूले जनाएका छन्। भूकम्पबाट भएको थप क्षतिको विवरण संकलन भइरहेको छ।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!