चर्चामा
काठमाडौ ।कात्तिक २ गते बिहानैदेखि बीपी राजमार्गमा यातायात सञ्चालन सहज भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र सिन्धुलीले आज राजमार्गमा सवारी चाप नरहेको जनाएका छन्।
दसैँका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या घटेसँगै बीपी राजमार्गमा सवारी आवागमन सहज बनेको ट्राफिक प्रहरीले जनाएको छ। यसअघि दसैँका कारण यात्रु तथा सवारीसाधनको चाप बढेको राजमार्गमा पछिल्लो समय आवागमन सामान्य बनेको हो।
ट्राफिक प्रहरीका अनुसार हाल राजमार्गमा सवारीसाधन सहज रूपमा आवतजावत गरिरहेका छन्।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!