धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने, भारतको सर्वोच्च अदालतको फैसला

धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने, भारतको सर्वोच्च अदालतको फैसला

काठमाडौं । धर्म परिवर्तन गरेपछि जातीय आरक्षणको सुविधा लिन पाइन्छ कि पाइँदैन भन्ने विषयमा भारतको सर्वोच्च अदालतले महत्त्वपूर्ण फैसला गरेको छ। अदालतको निर्णयअनुसार धर्म परिवर्तन गरी हिन्दु, सिख वा बौद्ध धर्मबाहेक अन्य धर्म अपनाउने व्यक्तिले अनुसूचित जाति (एससी) अन्तर्गतको आरक्षण सुविधा पाउन नसक्ने व्यवस्था लागू हुन्छ।

भारतमा अनुसूचित जातिका लागि आरक्षणको व्यवस्था संविधान तथा सम्बन्धित कानुनी प्रावधानअनुसार गरिएको छ। सर्वोच्च अदालतको फैसलाले धर्म परिवर्तन र अनुसूचित जातिको कानुनी हैसियतबीचको सम्बन्धलाई पुनः चर्चामा ल्याएको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP