चर्चामा
काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत तथा उद्धारका लागि स्थापना गरिएको प्रधानमन्त्री प्राकृतिक विपद् उद्धार तथा राहत कोषमा १७ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको जनाइएको छ।
बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले कोषमा रकम संकलन गरिएको हो। उक्त रकम प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनामा उपयोग गरिने अपेक्षा गरिएको छ।
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ भावनामार्गस्थित एक घरमा श्रीमान् मृत र श्रीमती घ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!