ओमानलाई ११३ रनले हराउँदै नेपाल विजयी

ओमानलाई ११३ रनले हराउँदै नेपाल विजयी

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानमाथि ११३ रनको शानदार जित निकालेको छ।

नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान १५० रनमै अलआउट भयो। ओमानलाई सस्तैमा समेट्दै नेपालले खेल आफ्नो पक्षमा पारेको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP