चर्चामा
काठमाडौं । बडादसैँको चौथो दिन प्रधानमन्त्री बालेन शाहले काभ्रेपलाञ्चोकस्थित पलाञ्चोक भगवती मन्दिरमा पूजा–अर्चना गरी दर्शन गरेका छन्।
दसैँको अवसरमा प्रधानमन्त्री शाहले मन्दिर पुगेर भगवतीको पूजा गर्दै धार्मिक आस्था प्रकट गरेका हुन्। पलाञ्चोक भगवती मन्दिर काभ्रेको प्रसिद्ध शक्तिपीठमध्ये एक हो, जहाँ दसैँका बेला दर्शन तथा पूजाआजा गर्न भक्तजनको भीड लाग्ने गर्छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!