चर्चामा
काठमाडौं । पुनः श्रम स्वीकृति गराइदिने बहानामा यात्रुसँग १४ हजार रुपैयाँ घूस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हिमालयन एअरलाइन्सका कर्मचारी हंशराज जैशी पक्राउ परेका छन्।
अध्यागमन कार्यालयका अनुसार ईसेवा कारोबार र सीसीटीभी फुटेज जाँच गरेपछि जैशीलाई नियन्त्रणमा लिइएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!