हवाइ टिकट नपाएपछि १३ लाख ५० हजार खर्चेर हेलिकोप्टर चार्टर गरी महेन्द्रनगर पुगे युवा

हवाइ टिकट नपाएपछि १३ लाख ५० हजार खर्चेर हेलिकोप्टर चार्टर गरी महेन्द्रनगर पुगे युवा

काठमाडौँ । बेलायतबाट आमालाई भेट्न नेपाल आएका एक युवा काठमाडौँबाट धनगढीको हवाइ टिकट नपाएपछि १३ लाख ५० हजार रुपैयाँ खर्चेर हेलिकोप्टर चार्टर गरी महेन्द्रनगर पुगेका छन्। धनगढी जाने नियमित उडानको टिकट नपाएपछि उनले महँगो रकम तिरेर हेलिकोप्टरमार्फत यात्रा गरेको बताइएको छ। आमालाई भेट्न आएका उनले समयमै गन्तव्य पुग्न हेलिकोप्टर चार्टर गरेको घटनाले चर्चा पाएको छ।

दसैँको समयमा हवाई यात्रुको चाप बढ्दा टिकट पाउन कठिन हुने गरेको अवस्थामा यो घटनाले नियमित हवाई सेवाको उपलब्धता र यात्रुको बाध्यताबारे पनि चासो बढाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP