चर्चामा
काठमाडौं । अचानक टाउकोको नसा फुटेर बिरामी परेकी डाक्टर निरुलता बरालको निधन भएको छ। उनको सुरुमा पोखरास्थित मणिपाल अस्पतालमा उपचार गरिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको थियो। चिकित्सकहरूले उपचारका लागि हरसम्भव प्रयास गरे पनि उनलाई बचाउन नसकिएको हो।
डाक्टर निरुलता बरालको निधनले चिकित्सा क्षेत्रमा दुःख छाएको छ। उनको निधनप्रति आफन्त, शुभेच्छुक तथा सहकर्मीहरूले दुःख व्यक्त गरेका छन्।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!