अर्घाखाँचीमा ७५ केजीको विशाल बोका, बन्यो आकर्षणको केन्द्र

अर्घाखाँचीमा ७५ केजीको विशाल बोका, बन्यो आकर्षणको केन्द्र

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका-३, खनदहका कृषक लक्ष्मी चुदालीले पालेको ७५ केजीको विशाल बोका आकर्षणको केन्द्र बनेको छ। बाख्रापालनमा मेहनत र लगनशीलता देखाउँदै आएका कृषक चुदालीको यो बोका चर्चामा आएको हो। उनको प्रयासले पशुपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP