चर्चामा
एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय कार्यक्रम लोक दोहोरी स्टार सिजन–२ को भोटिङ राउन्डमा धार्मिक तथा सामाजिक व्यक्तित्व जादुमय स्वरका धनी गायक आदरणीय टंकमणि भट्टराई सर प्रवेश गर्नुभएको छ।
अडिसनका विभिन्न चरण पार गर्दै टप २४ मा पुग्न सफल हुनुभएका सर अब आफ्नो सांगीतिक यात्रालाई अझ अगाडि बढाउन हजुरहरूको अमूल्य भोटको प्रतीक्षामा हुनुहुन्छ।
त्यसैले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय बुवाआमा, दाजुभाइ, दिदीबहिनी, पत्रकारज्यूहरू, सामाजिक व्यक्तित्वहरू तथा संगीतप्रेमी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ।
हजुरहरूको एउटा अमूल्य भोटले उहाँको सांगीतिक यात्रामा ठूलो साथ र हौसला मिल्नेछ। कृपया आफूले सक्दो भोट गरी टंकमणि भट्टराई सरलाई आगामी चरणमा अघि बढाउन सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ। हाम्रो आफ्नै मान्छे टंकमणि भट्टराई सरलाई जिताउन सबैको साथ, माया र अमूल्य भोटको खाँचो छ।
आउनुहोस्, हाम्रो माटोको प्रतिभालाई सबै मिलेर अगाडि बढाऔँ!
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!