चर्चामा
काठमाडौं । आफ्ना सन्तानको रिहाइको पर्खाइमा रहेका आमाहरू न्यायको माग गर्दै सिंहदरबारअगाडि धर्नामा बसेका छन्। जेनजी आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूलाई रिहा गर्न माग गर्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।
आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना सन्तानमाथि लगाइएका मुद्दाको निष्पक्ष सुनुवाइ र न्यायोचित निर्णय हुनुपर्ने मागसहित आमाहरूले धर्ना दिएका हुन्।आफ्ना सन्तानको रिहाइको माग गर्दै सिंहदरबारअगाडि भेला भएका आमाहरूले सम्बन्धित निकायले आफ्ना मागप्रति गम्भीर भएर सुनुवाइ गर्नुपर्ने बताएका छन्।
युवाहरूको रिहाइ र न्यायको माग गर्दै दिइएको यो धर्नाले जेनजी आन्दोलनपछि पक्राउ परेकाहरूको अवस्थाबारे फेरि ध्यानाकर्षण गराएको छ।
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले चीन र भारतमा द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!