चर्चामा
काठमाडौं । नेपाली कांग्रेस बुढानीलकण्ठ नगर सभापति श्यामकुमार तिम्सिनाले बडादसैँको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले दसैँले आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहिष्णुता अभिवृद्धि गर्दै सबैमा सकारात्मक ऊर्जा र नयाँ उत्साह प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। साथै, नेपाली समाजमा रहेका मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्दै आपसी मेलमिलाप र सद्भावका साथ दसैँ मनाउन उहाँले सबैमा आग्रह गर्नुभएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!