चाडपर्वमा कालोबजारी रोक्न ५० कर्मचारी परिचालन !

चाडपर्वमा कालोबजारी रोक्न ५० कर्मचारी परिचालन !

दशैँ, तिहार र छठलाई लक्षित गर्दै सरकारले काठमाडौं उपत्यकामा बजार अनुगमन तीव्र बनाएको छ। कृत्रिम अभाव, कालोबजारी र उपभोक्ता ठगी नियन्त्रण गर्न ५० कर्मचारी परिचालन गरिएको हो। विभागले चिनीको मौज्दात र मूल्य तथा मासुजन्य वस्तुको बिक्री मूल्यबारे उत्पादक, आपूर्तिकर्ता र पशु सेवा विभागसँग समन्वय गरी निगरानी गरिरहेको छ। महानिर्देशक रितेशकुमार शाक्यले उपभोक्तालाई सामान खरिद गर्दा बिलबिजक लिन, गुणस्तर जाँच्न र ठगी, कृत्रिम अभाव वा अन्य समस्या देखिएमा सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरे

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP