चर्चामा
नेपाली चलचित्रका दुई हिरो पुत्र अनमोल केसी र समीर भट्ट अहिले चर्चामा छन्। दुवै आफ्ना पिता तथा स्थापित कलाकारको प्रशिक्षण र रेखदेखमा फिल्म क्षेत्रमा आएका हुन्। अनमोलको १३ वर्षअघिको 'होस्टल' र समीरको डेब्यु फिल्म '१२ गाउँ' दुवै सफल भएका थिए। फरक जनरामा देखिएका यी दुईलाई अहिले नयाँ पुस्ताका प्रतिस्पर्धीका रूपमा हेर्न थालिएको छ। अब भने उनीहरूको स्टारडमभन्दा फिल्मको कथा, प्रस्तुति र दर्शकको रोजाइ महत्वपूर्ण हुने देखिन्छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!