कञ्चनपुरमा १६ वर्षीय किशोरमाथि कुटपिट, खुुकुरी देखाएर ज्यान मार्ने धम्की दिएको आरोपमा पाँच जना पक्राउ

कञ्चनपुरमा १६ वर्षीय किशोरमाथि कुटपिट, खुुकुरी देखाएर ज्यान मार्ने धम्की दिएको आरोपमा पाँच जना पक्राउ

कञ्चनपुरको बेलौरीमा १६ वर्षीय किशोरलाई जंगलमा लगेर कुटपिट गर्दै खुुकुरी देखाएर ज्यान मार्ने धम्की दिएको आरोपमा पाँच जना पक्राउ परेका छन्।
घटनामा संलग्न रहेको आरोप लागेका एक जना भने फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP