चर्चामा
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ।पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २३५ रन बनाएको थियो। नेपालका कप्तान रोहितकुमार पौडेलले १०१ रनको शतकीय इनिङ्स खेले।
२३६ रनको लक्ष्य पछ्याएको क्यानडा २११ रनमै समेटिएपछि नेपालले जित निकालेको हो। यस जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!