१५ दिनपछि मालढुङ्गा पुल सञ्चालन, बागलुङमा यातायात सहज !!!

१५ दिनपछि मालढुङ्गा पुल सञ्चालन, बागलुङमा यातायात सहज !!!

बाढीले पहुँचमार्ग बगाएपछि १५ दिनदेखि अवरुद्ध बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल सञ्चालनमा आएको छ । असोज ११ गतेको बाढीले करिब ३५ मिटर सडक बगाएपछि सडक डिभिजन कार्यालयले ग्याबिन, जियो ब्याग र जियो ग्रिड प्रविधिको प्रयोग गरी पहुँचमार्ग पुनर्निर्माण गरेको हो । पुल सञ्चालनमा आएसँगै बागलुङसहित पूर्वी रुकुमलगायत जिल्लाको यातायात सहज भएको छ भने दसैँका यात्रुलाई समेत राहत पुगेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हेटौँडामा घरभित्रै श्रीमान् मृत, श्रीमती घाइते; घटनाबारे अनुसन्धान जारी
14 घण्टा अगाडि

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ भावनामार्गस्थित एक घरमा श्रीमान् मृत र श्रीमती घ ...

छुटाउनुभयो कि ?

TOP