चर्चामा
बेलायतको उत्तरी इंग्ल्यान्डस्थित योर्कशायर वाइल्डलाइफ पार्कमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। शनिबार बाघ राखिएको क्षेत्रमा प्रवेश गरेका उनलाई बाघले आक्रमण गरेको थियो।प्रहरीका अनुसार घटनास्थलमै उनको मृत्यु भएको हो। घटनाको वास्तविक कारण र परिस्थितिबारे अनुसन्धान भइरहेको छ।
पार्क प्रशासनका अनुसार अल्ताई नामको बाघ सुरक्षित रहेको छ र त्यसलाई मारिने छैन।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!