कांग्रेस खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता, अजयबाबु दोस्रो

कांग्रेस खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता, अजयबाबु दोस्रो

काठमाडौं । नेपाली कांग्रेसको खुला सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम राखेका छन्। १ हजार ९८९ मत गणना हुँदा खतिवडाले ९१७ मत प्राप्त गरेका छन्। दुई पदका लागि भएको निर्वाचनमा अजयबाबु सिवाकोटी दोस्रो स्थानमा छन्। उनले ६५३ मत प्राप्त गरेका छन्। त्यस्तै, डिल्लीराज सुवेदीले ५०० मत पाएका छन्।

मतगणनाअनुसार देवेन्द्रराज कँडेलले ३९५, विकास कोइरालाले ३३०, राजीव ढुङ्गानाले २९३, रमेशप्रसाद धमलाले २४४ र अमृतकुमार अर्यालले २०४ मत प्राप्त गरेका छन्। विमलराज क्षेत्रीले भने ७२ मत पाएका छन्। खुला सहमहामन्त्रीका दुई पदका लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP