कानेपोखरी-पथरी सडकखण्डमा गुडिरहेको ईभी कारमा आगलागी

कानेपोखरी-पथरी सडकखण्डमा गुडिरहेको ईभी कारमा आगलागी

मोरङ । एसियन हाइवेअन्तर्गत कानेपोखरी-पथरीशनिश्चरे सडकखण्डमा आइतबार बेलुका गुडिरहेको विद्युतीय (ईभी) कारमा अचानक आगलागी भएको छ। आगलागीबाट कारमा क्षति पुगेको हुन सक्ने भए पनि घटनामा मानवीय क्षति भए-नभएको र आगलागीको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP