चर्चामा
जनकपुरधाम । सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाएर डरत्रास फैलाउने किसिमको तस्बिर पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-१३, धाताटोलका १८ वर्षीय सुमन पटेल रहेका छन्। उनलाई आइतबार साँझ आफ्नै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पटेलमाथि अनुसन्धान भइरहेको छ। प्रहरीले प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!