चर्चामा
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
दुर्घटनामा ट्याक्टरका सहचालक पाल्पाको छहराका २२ वर्षीय गणेश राजकोटीको घटनास्थलमै मृत्यु भएको बल्कोटस्थित प्रहरी कार्यालयका प्रमुख दिवस दाहालले जानकारी दिए।
दुर्घटनामा घाइते भएका चालकलाई प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ।
दुर्घटना कसरी भयो भन्नेबारे थप विवरण आउन बाँकी छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!