पूर्वसैनिक मेजर निदाल हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गरिने !

पूर्वसैनिक मेजर निदाल हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गरिने !

सन् २००९ मा १३ सैनिकको हत्या गरेका पूर्वसैनिक मेजर निदाल हसनलाई दिइने मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले मृत्युदण्डको दृश्य सर्वसाधारणले हेर्न पाउने बताएका छन्। यो निर्णय कार्यान्वयन भएमा झन्डै एक शताब्दीपछि अमेरिकामा सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको घटना बन्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP