चर्चामा
काठमाडौं । फिलिपिन्सको ताल ज्वालामुखीमा बिहीबार साँझ भएको विस्फोटपछि खरानीको मुस्लो ४ हजार मिटर उचाइसम्म फैलिएको छ। स्थानीय समयअनुसार साँझ ६ः०६ बजे भएको विस्फोट करिब पाँच मिनेटसम्म चलेको थियो। ज्वालामुखीको सतर्कता तह १ कायम राख्दै अधिकारीहरूले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्। हालसम्म मानवीय क्षतिको विवरण आएको छैन।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!