चर्चामा
काठमाडौं । दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किनेको संख्या बढेको छ। पछिल्लो एक सातामा मात्रै ३ लाख २९ हजारभन्दा बढी मानिसले काठमाडौं छाडेको बताइएको छ।
दसैँ मनाउन गाउँघर फर्किने यात्रुको चाप बढेसँगै बसपार्क तथा सार्वजनिक यातायातमा यात्रुको भीड बढ्न थालेको छ। आगामी दिनमा घर फर्किनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!