चर्चामा
धरान-१५ स्थित के.के. इन्टरनेसनल स्कुलमा शुल्क भुक्तानीको विषयलाई लिएर अभिभावक र प्रिन्सिपलबीच विवाद भएको छ। विवादका क्रममा प्रिन्सिपलले बनेपछि चौतर्फी बहस सुरु भएको छ। अभिभावक पक्षले विद्यालयले मनपरी शुल्क उठाएको र सम्बन्धित नियम पालना नगरेको आरोप लगाएका छन्। यता केहीले निजी विद्यालय सञ्चालनका लागि शुल्क नियमित हुनु आवश्यक रहेको तर्क गरेका छन्। प्रिन्सिपलको अभिव्यक्तिलाई लिएर भने सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!