चर्चामा
काठमाडौं।काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-३ स्थित निलो पुल नजिकै कार अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएका छन्। ट्राफिक प्रहरी प्रभाग बुढानीलकण्ठका अनुसार अनियन्त्रित कार सडकछेउको किराना पसलमा ठोक्किएको हो। दुर्घटनामा पसलमा सामान्य क्षति पुगेको छ।
दुर्घटनामा २४ वर्षीय एक जना घाइते भएका छन्। उनको टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको निष्कर्षसहित दुई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!