चर्चामा
वरिष्ठ भारतीय अभिनेता तथा निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको आज (अक्टोबर ८) गोवास्थित निवासमा हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गोवाको डोना पाउलास्थित निवासमा अचेत अवस्थामा भेटिएका पाटेकरलाई तत्काल अस्पताल लगिएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर दिए पनि उनलाई बचाउन सकेनन्। 'क्रान्तिवीर', 'परिन्दा', 'वेलकम' र 'नटसम्राट' लगायतका चर्चित चलचित्रमार्फत उनले भारतीय सिनेमामा विशिष्ट पहिचान बनाएका थिए।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको निष्कर्षसहित दुई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!