चर्चामा
पर्साको ठोरी गाउँपालिका-४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्सलाई माडी क्षेत्रमा आएको बाढीले बगाएको छ। बुधवार बिहान भारी वर्षापछि आएको बगहीको सहायक खोलाको बाढीले एम्बुलेन्स बगाएको हो। ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीका अनुसार एम्बुलेन्समा सवार चालकसहित तीनै जना सकुशल रहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!