चर्चामा
काठमाडौँ । साताको अन्तिमतिर सेयर बजारमा सामान्य गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.३८ अंकले घटेर २ हजार ५७२.३४ विन्दुमा बन्द भएको छ।
बजारमा ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभर १ करोड ३ लाख कित्ता सेयर किनबेच भएका छन्।
आज ३५९ कम्पनीको सेयर कारोबार हुँदा १६७ कम्पनीको मूल्य घटेको छ भने १०० कम्पनीको मूल्य बढेको छ। १२ कम्पनीको मूल्य स्थिर रह्यो।
कारोबारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको सेयर मूल्य ६.२५ प्रतिशतले बढेको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!