चर्चामा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्।
लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशील थापामगर लोकगीत तथा दोहोरीको क्षेत्रमा समेत सक्रिय छिन्। उनले लोकसंगीत क्षेत्रको विकास र प्रवर्द्धनमा काम गर्दै आएकी छन्।
महाधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधिलाई स्वागत गर्दै थापामगरले आफ्नो पक्षमा मतदान गर्न अपिल गरेकी छन्। अहिले उनीसहित उनका शुभेच्छुकहरू महाधिवेशन प्रतिनिधिसँग मत माग्दै प्रचारप्रसारमा सक्रिय छन्।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!