रोनाल्डोले खोले प्रशिक्षकसँगको विवादको रहस्य !

रोनाल्डोले खोले प्रशिक्षकसँगको विवादको रहस्य !

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले प्रशिक्षक जर्ज जेससले आफूलाई गरेको सहमति दुईपटक तोडेको आरोप लगाएका छन्। नर्वेविरुद्धको खेलमा ३० मिनेट खेलाउने भनिए पनि मैदानमा नउतारेपछि विवाद सुरु भएको र त्यसपछि प्रशिक्षण शिविर छाडेको रोनाल्डोले बताएका छन्। शिविर छाडेकोमा समर्थक र टोलीसँग माफी माग्दै रोनाल्डोले सम्भावित कारबाही स्वीकार गर्ने बताएका छन्। तर, कारबाहीपछि आफू शारीरिक रूपमा फिट रहे र क्लबमा राम्रो प्रदर्शन गरिरहे पोर्चुगलका लागि खेल्न उपलब्ध हुने पनि उनले स्पष्ट पारेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP