१३ प्रस्तावित राजदूतमध्ये ७ जनाविरुद्ध उजुरी

१३ प्रस्तावित राजदूतमध्ये ७ जनाविरुद्ध उजुरी

काठमाडौँ । सरकारले विभिन्न देशका लागि सिफारिस गरेका १३ जना प्रस्तावित राजदूतमध्ये ७ जनाविरुद्ध उजुरी परेको छ।संसदीय सुनुवाइ समितिमा परेका उजुरीमाथि अब समितिले अध्ययन गर्नेछ। प्रस्तावित राजदूतहरूको योग्यता, विगतको कार्यसम्पादन तथा नियुक्तिका विषयमा प्रश्न उठाउँदै उजुरी परेको बताइएको छ।समितिमा प्राप्त उजुरीमध्ये केही सामूहिक र केही व्यक्तिगत रहेको जनाइएको छ। उजुरी परेपछि समितिले सम्बन्धित विषयमा आवश्यक अध्ययन गरी प्रस्तावित राजदूतहरूसँग सुनुवाइ गर्ने तयारी गरेको छ।

सरकारले विभिन्न मुलुकका लागि राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको हो। समितिको अध्ययन र सुनुवाइपछि मात्रै राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुग्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दशैँ सकेर काठमाडौं फर्किनेको चाप बढ्यो, नाकामा भिडभाड
एक घण्टा अगाडि

काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...

छुटाउनुभयो कि ?

TOP