चर्चामा
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८, सिपाडोलस्थित कपाली टोलमा कवाडी गोदाममा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार कवाडी भण्डारण गरिएको गोदाममा विद्युत्को तार सर्ट भएपछि ग्यास पड्किँदा आगलागी भएको हो।
आगलागी नियन्त्रणका लागि भक्तपुर नगरपालिकासहित विभिन्न स्थानबाट दमकल परिचालन गरिएको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!