कालीगण्डकीको बाढीले फोर्से बजार तहसनहस, ७५ घर-टहरा बगे !

कालीगण्डकीको बाढीले फोर्से बजार तहसनहस, ७५ घर-टहरा बगे !

कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका-८ स्थित फोर्से बजार तहसनहस बनेको छ। बाढीले ७५ घर-टहरा बगाएको छ भने २७ घर उच्च जोखिममा परेका छन्। करिब ३ सय जना प्रभावित भएका छन्। उनीहरूलाई हाल टेन्टमा राखिएको छ। कालीगण्डकीको कटानले सयौँ मुरी धान फल्ने खेतसमेत बगरमा परिणत भएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP