रामेछापमा विष्णु प्रसाद अधिकारी बेपत्ता, खोजीका लागि परिवारको अपिल

रामेछापमा विष्णु प्रसाद अधिकारी बेपत्ता, खोजीका लागि परिवारको अपिल

रामेछाप । गोकुलगङ्गा गाउँपालिका-१ चुचुरे शिवालय निवासी विष्णु प्रसाद अधिकारी बेपत्ता भएका छन्। परिवारका अनुसार अधिकारी २०८३ असोज १६ गते बिहान करिब ४/५ बजेको समयमा कुनै जानकारी नदिई घरबाट निस्किएपछि सम्पर्कविहीन भएका हुन्।

उहाँलाई कसैले भेटेमा वा देखेमा नजिकको प्रहरी चौकीमा जानकारी गराउन वा ९८४३३७२९३४, ९८४१२३०९३२ र ९८५११४५५०३ नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP