अस्ट्रेलियामा घडी एक घण्टा अगाडि, नेपालसँगको समय अन्तर बढ्यो !

अस्ट्रेलियामा घडी एक घण्टा अगाडि, नेपालसँगको समय अन्तर बढ्यो !

अस्ट्रेलियाका विभिन्न राज्यमा आइतबारदेखि डेलाइट सेभिङ लागू भएको छ। सहभागी राज्यमा घडी एक घण्टा अगाडि सारिएपछि पहिलो दिन दिनचर्यामा एक घण्टाको परिवर्तन महसुस हुनेछ। सिड्नी, मेलबर्न, क्यानबेरा र होबार्ट अब नेपालभन्दा ५ घण्टा १५ मिनेट अगाडि भएका छन्। एडिलेड नेपालभन्दा ४ घण्टा ४५ मिनेट अगाडि हुनेछ। यससँगै अस्ट्रेलियामा रहेका नेपाली तथा नेपालबाट अस्ट्रेलियासँग नियमित सम्पर्क गर्नेहरूका लागि फोन, अनलाइन कक्षा, कार्यालय बैठक र पारिवारिक कुराकानीको समय पनि एक घण्टा फरक पर्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP