चर्चामा
तिलोत्तमा-१७ की १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएको आरोपमा २७ वर्षीय युवराज थारु पक्राउ परेका छन्। बालिकालाई प्रहरीले करिब ३८ घण्टापछि सकुशल उद्धार गरेको थियो। फरार थारुलाई आइतबार राति जंगलबाट पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। गोली लागेर खुट्टामा घाइते भएका थारुको अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!