चर्चामा
हुम्लाको हिल्सा क्षेत्रमा लगातार वर्षा र हिमपात भएपछि कैलाश–मानसरोवर यात्रामा रहेका ४१ जना नेपाली अलपत्र परेका छन्। प्रतिकूल मौसमका कारण हिल्सा–कैलाश मानसरोवर मार्गमा आवतजावत प्रभावित भएको बताइएको छ।स्थानीय प्रशासन तथा सम्बन्धित निकायले यात्रुहरूको अवस्थाबारे निगरानी गरिरहेको जनाइएको छ। खराब मौसमका कारण सीमावर्ती क्षेत्रमा यातायात तथा आवतजावतमा समेत कठिनाइ भएको छ।मौसममा सुधार आएपछि यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने तयारी भइरहेको बताइएको छ।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!