सुनचाँदीको मूल्य स्थिर, सुन तोलाको २ लाख ९३ हजार ३००

सुनचाँदीको मूल्य स्थिर, सुन तोलाको २ लाख ९३ हजार ३००

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सुनको मूल्य यही थियो।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ४६० रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्य पनि स्थिर रहेको छ। महासंघका अनुसार बुधबार प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

१० ग्राम चाँदीको मूल्य ३ हजार ७९४ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
15 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP