चर्चामा
भारतको बिहारस्थित समस्तीपुरमा बाढी प्रभावितका लागि बनाइएका अस्थायी शौचालयको संरचनालाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठेको छ। सार्वजनिक भिडियोमा ती शौचालय चारैतिरबाट खुला रहेको र गोपनीयताको उचित व्यवस्था नभएको देखिन्छ।
विपद्का बेला आधारभूत सरसफाइको सुविधा उपलब्ध गराउनु आवश्यक भए पनि महिला, बालबालिका तथा अन्य संवेदनशील समूहका लागि सुरक्षित र सम्मानजनक शौचालय झनै महत्वपूर्ण हुन्छ।
राहतका नाममा बनाइने अस्थायी संरचनामा सुविधा मात्र होइन, मानिसको गोपनीयता, सुरक्षा र सम्मान पनि सुनिश्चित हुनुपर्ने आवाज उठिरहेको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!