अमेरिकी सेना इराकबाट पूर्ण रूपमा बाहिरियो

अमेरिकी सेना इराकबाट पूर्ण रूपमा बाहिरियो

अमेरिकाले इराकमा रहेको आफ्नो अन्तिम सैन्य उपस्थिति पनि समाप्त गरेको छ। सेप्टेम्बर ३० मा उत्तरी इराकको एर्बिलस्थित अन्तिम आधारबाट अमेरिकी सेना र सैन्य उपकरण फिर्ता भएपछि ‘अपरेसन इन्हेरेन्ट रिजोल्भ’ औपचारिक रूपमा अन्त्य भएको हो।सन् २००३ मा सुरु भएको अमेरिकी सैन्य उपस्थितिको यो नयाँ चरण सन् २०१४ मा इस्लामिक स्टेटविरुद्धको अभियानका लागि पुनः सुरु भएको थियो। अब इराकको सुरक्षा जिम्मेवारी मुख्य रूपमा इराकी सुरक्षा बलको हुनेछ भने अमेरिकाले प्रशिक्षण र गुप्तचर सहयोग भने जारी राख्ने जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
15 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP