कांग्रेस महाधिवेशन प्रतिनिधि शुल्क ३ हजार ५ सय

कांग्रेस महाधिवेशन प्रतिनिधि शुल्क ३ हजार ५ सय
काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको शुल्क ३ हजार ५ सय रुपैयाँ तोकेको छ।कांग्रेसको महाधिवेशन असोज १९ गतेदेखि सुरु हुने कार्यतालिका छ। महाधिवेशनमा देशभरबाट करिब ७ हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।महाधिवेशन प्रतिनिधिको शुल्कबाट संकलन हुने रकम महाधिवेशन व्यवस्थापन तथा अन्य आवश्यक खर्चमा प्रयोग गरिने जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सर्बियामा विद्यार्थी आन्दोलनको जितले सत्ता उल्टियो, बुचिचको १४ वर्षे शासन अन्त्य?
7 मिनेट अगाडि

काठमाडौं । भ्रष्टाचारविरोधी आन्दोलनबाट जन्मिएको विद्यार्थी नेतृत्वको चुनावी अभियानले सर्बियाको राजनी ...

छुटाउनुभयो कि ?

TOP