चुँडियो नेपालकै लामो पुल! महाकालीको बाढीले पुलको भाग बगायो

चुँडियो नेपालकै लामो पुल! महाकालीको बाढीले पुलको भाग बगायो

महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा-चाँदनी र भीमदत्तनगर जोड्ने ऐतिहासिक झोलुङ्गे पुल चुँडिएको छ। नदीको बीच भागमा रहेको पिलर भत्किएपछि पुलको एक भाग नदीमा खसेर बगेको हो।

पुल चुँडिएपछि स्थानीयवासीको आवतजावत प्रभावित भएको छ।

क्षतिको अध्ययनका लागि प्राविधिक टोली पठाउने तयारी भइरहेको छ। उक्त पुल २०६१ सालमा निर्माण भएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP